तालिम सम्पन्न

विदुर । रााष्ट्रिय सेवा दलको प्रथम चरणको तालिम सकेर नुवाकोटको भैरवि माध्यामिक विद्यालयका विद्यार्थीहरु नवलपरासीको शत्तिखोरबाट नुवाकोट फर्किएका छन् ।

तालिममा सहभागी मध्य क्षेत्रिय प्रशिक्षणमा रहेका विद्यालयहरुमा भैरवि माध्यामिक विद्यालय प्रथम भएको भैरवी माध्यामिक विद्यालयले जनाएको छ । विद्यालयकि छात्रा रबुका खड्का प्रथम छात्रा क्याडेट भएको विद्यालयले जनाएको छ । कार्यक्रममा विभिन्न खेलकुदका विधाहरुमा समेत विद्यालयका छात्र छात्रा उत्कृष्ट भएको विद्यालयले जनाएको छ ।