विद्यालयबाट क्वारेन्टाईन हटाइनु पर्छ

रामहरि रिमाल कोभिड–१९ को विश्वव्यापी महामारीको कारण अहिले विद्यालय क्षेत्र अत्यन्त प्रभावित छ । वैकल्पिक शिक्षाको माध्यमबाट पठनपाठन पनि त्यति सहज र सर्वसुलभ छैन । अनलाईनको पहुँचमा रहेका विद्यार्थीकालागि पनि सेवाको गुणस्तरमा रहेको कमीका कारण…

नेता भर्सेस पत्रकार

रिना खनाल केही दिनअघि नुवाकोटमा पत्रकारमाथि दुव्र्यवहार गरेको भनिएको घटनापछि नेपाली कांग्रेसका स्थानीय नेताहरु एकाएक चर्चामा आए । पत्रकारमाथि हातपात गरिएको भन्दै तारकेश्वर गाउँपालिकाका वडाध्यक्षहरु विरुद्ध जिल्लामा सर्वत्र टिकाटिप्पणी भयो । या भनौँ, नुवाकोट कांग्रेसको…

अजिङ्गरेमा भूकम्पको कारण अबरुद्ध कम्प्युटर ल्याब सञ्चालन

विदुर । भूकम्पको कारण क्षतिग्रस्त भई अबरुद्ध भएको अजिङ्गरे माध्यमिक विद्यालयको कम्प्युटर ल्याब सञ्चालनमा ल्याइएको छ । विदुर नगरपालिका वडा नं. १३ मा रहेको विद्यालयको सूचना प्रविधि सहितको कम्प्युटर ल्याब पुनःस्थापना गरि सञ्चालन गरिएको हो…

“महिलालाई परिवारको सहयोग विना राजनीतिमा सक्रिय हुन कठिन…

अप्सरा थापा, उपप्रमुख जिल्ला समन्वय समिति, नुवाकोट सामाजिक र राजनितिक गतिविधिमा संलग्न भई सामाजिक रुपान्तरणको अभियानमा क्रियाशील शिवपुरी गाउँपालिका वडा नम्बर २ कि अप्सरा थापाले जिल्ला समन्वय समिति नुवाकोटको उपप्रमुखको पद सम्हालिरहनु भएकोछ । माध्यामिक…

विपद व्यवस्थापनको लागि राहत सामग्री हस्तान्तरण

रसुवा – कोरोनाभाइरस (कोभिड–१९) को प्रकोप प्रभावितहरूका लागि नेपाल कम्युनिष्ट पार्टी तथा संविधान सभा सदस्य जनार्दन ढकालले जिल्ला विपद् व्यवस्थापन समितिमा राहत सामग्री हस्तान्तरण गरेका छन् । जिल्ला प्रशासन कार्यालय धुन्चेमा मङ्गलबार वैशाख २ गते नेकपा…

नुवाकोट महोत्सव सम्पन्न, ५ करोडको कारोबार

नुवाकोट, २७ माघ छैठौँ नुवाकोट महोत्सव आज सकिएको छ । ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्बद्र्धन–दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवद्र्धन’ भन्ने नाराको साथ माघ १६ गते शुरु भएको महोत्सव आज सकिएको हो । माघ १६–२६…

नुवाकोट महोत्सवको तयारी पुरा

नुवाकोट । ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्बद्र्धन–दीगो आर्थिक विकासको लागि व्यवसायिक प्रवद्र्धन’ भन्ने नाराको साथ बुधबार माघ १६ गतेबाट बट्टारमा शुरु हुने छैठौँ नुवाकोट महोत्सव तयारी पुरा भएको छ । बट्टारस्थित महोत्सव स्थलमा आज आयोजित…

एकिकृत बस्ती समुदायलाई हस्तान्तरण

नुवाकोट । नेपाल भूकम्प पुर्नलाभ तथा पुनःनिर्माण कार्यक्रम अन्तर्गत रहेर अन्तर्राष्ट्रिय गैर सरकारी सस्था अक्सफामको आर्थिक तथा प्राविधिक सहयोगमा सहायता सामाजिक संस्थाले निर्माण गरेको तीन एकिकृत बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ । विदुर नगरपालिका वडा…