पाँचौं नुवाकोट महोत्सव शुरु

नुवाकोट, १६ फागुन । ‘समृद्ध नुवाकोट हाम्रो अठोट’ भन्ने नाराको साथ पाँचौं नुवाकोट महोत्सव बुधबारबाट विदुरमा शुरु हुने भएको छ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा २६ गतेसम्म हुने पाँचौँ नुवाकोट महोत्सवको पूर्व खेलकुदमन्त्री तथा…

पाँचौं नुवाकोट महोत्सवको तयारी पुरा

विदुर, १५ फागुन । पाँचौं नुवाकोट महोत्सव फागुन १६ गतेबाट विदुरमा शुरु हुने भएको छ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा फागुन १६ गते देखि २६ गतेसम्म हुने पाँचौँ नुवाकोट महोत्सवको तयारी पुरा भएको छ…

मैलुङ–स्याफ्रुवेसी सडक निर्माण अन्तिम चरणमा

नेपाल हुँदै चीन र भारतको दुरी २ सय ३० किमी रसुवा — नेपाली सेनाले निर्माण गरिरहेको मैलुङदेखि स्याफ्रुबेंसीसम्मको सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । नेपालको उत्तरी नाका जोड्ने बहुचर्चित राष्ट्रिय गौरवको आयोजको मैलुङ–स्याफ्रुवेसी…

महोत्सवको तयारी तीब्र

Fifth Nuwakot Mahotsav 2074

विदुर । ‘समृद्ध नुवाकोट–हाम्रो अठोट’ भन्ने नाराको साथ सञ्चालन हुन लागेको पाँचौं नुवाकोट महोत्सवको तयारी तीब्र रुपमा सञ्चालन भइरहेको आयोजक नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ । फागुन १६ देखि २६ गतेसम्म विदुरमा सञ्चालन गरिन…

नुवाकोटमा ३५ हल गोरु जुधाइयो (फोटो फिचर)

NUwakot Goru Kudhai 74 (16)

नवदीप अजनबी, नुवाकोट, १ माघ / माघेसंक्रान्तिमा नुवाकोटमा विभिन्न स्थानमा गोरु जुधाएर रमाइलो गरिएको छ । माघेसंक्रान्तिमा गोरु जुधाउने चलन नुवाकोट धादिङतिर वर्षौदेखि चलिआएकामा पछिल्लो समय हराउँदै गएको गोरु जुधाउने चलनलाई २०६२ सालदेखि तारुकाका व्यवस्थित रुपमा…

‘देशको विकास अब रसुवागढीबाटै शुरु हुन्छ’

देवचन्द्र भट्ट /  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्माओलीले नेपालको विकास अब रसुवागढीबाट मात्र सम्भव रहेको बताएका छन् । अध्यक्ष ओलीले नेपाल–चीन प्रवेशको लागि हाल सन्चालनमा रहेको एकमात्र रसुवागढी नाकालाई व्यवस्थित गरेर नेपाललाई चीनसँगको…

देहव्यापारमा कलिला बालिकाः कहालिलाग्दो कथा (अडियो रिपोर्ट सहित)

काठमाडौंमा ठूलो संख्यामा कलिला बालिका गुजाराका निम्ति कसरी यौनकर्मी बनेका छन् ? १४ देखि १८ वर्षका बालिकाले यतिविघ्न शोषण भोगिरहँदा पनि सरकार रमिता हेरेर बसेको छ । लक्ष्मी बस्नेत / अनगिन्ती सपना बोकेर दिनहुँ देशका…

नुवाकोटमा धान उत्पादन घट्यो

विदुर । यस वर्ष एक दशमलव ४ प्रतिशतले धान उत्पादनमा कमी भएको छ । अघिल्लो वर्षको तुलनामा असारे धान नौ सय ३४ टन उत्पादन घटेको जिल्लाकृषि विकास कार्यालय नुवाकोटले जनाएको छ । यस वर्ष धान…