अब विद्यालयमा पनि विद्युतीय हाजिरी

रसुवा । रसुवा जिल्लामानै पहिला पटक सामुदायिक बिद्यालय तर्फ कालिका गाउँपालिका –२ कालिकास्थानमा रहेको कालिका हिमालय नमुना माविमा विद्युतिय हाजिरी शुरु गरिएको छ । मंगलबार विद्यायलमा आयोजित एक कार्यक्रमकाबीच कालिका हिमालय नमुना माविका विद्यालय व्यवस्थापन…

कृषि, स्वास्थ्य, शिक्षा र विपद् जोखिम न्यूनिकरण सम्बन्धी…

विदुर । कृषि, स्वास्थ्य, शिक्षा र विपद् जोखिम न्यूनिकरण सम्बन्धी सवालहरुमा बुधबार विदुरमा सरोकारवालाहरुबीच छलफल भएको छ । अमेरिकी सहयोग नियोग (युएसएआईडी) को आर्थिक सहयोग तथा एफएचआई ३६० को साझेदारीमा सामुदायिक विकास केन्द्र, नेपालले संचालित…

शिवपुरीमा तरकारी खेती तालिम सम्पन्न

हरि भेटवाल शिवपुरी । शिवपुरी गाउँपालिका वडा न ५ महाकालीमा तरकारी खेती तथा माटोको नमुना संकलन तालिम सम्पन्न भएको छ । दुई दिने तालिम शुक्रबार सम्पन्न भएको छ । कृषकहरुलाई ब्याबसायि तरकारी खेती गर्ने र…

घुम्तीकोषबाट घर निर्माण सहयोगले विपन्न वर्गलाई सहज

विदुर । समिक्षा बैठक सम्पन्न नेपाल सर्वाङ्गिण विकास समाजद्धारा सञ्चालित सामुदायिक आवास कार्यक्रमको सार्वजनिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । सन् २०१५ देखि सन् २०१९ सम्ममा ४३ परिवारका लागि भूकम्पिय जोखिम रहित घर निर्माण गर्न…

तारकेश्वर गाउँपालिका खुलादिसामुक्त क्षेत्र घोषित

दाङसिङ तारकेश्वर गाउँपालिकालाई खुलादिसामुक्त क्षेत्र गाउँपालिका घोषणा गरिएको छ । सोमबार तारकेश्वर गाउँपालिका वडा नं. १ दाङसिङको जबरे चौतारामा आयोजित कार्यक्रममा गाउँपालिकालाई खुलादिसामुक्त क्षेत्र घोषणा गरिएको छ । गाउँपालिकामा रहेको ६ वडामा सबै वडाका सबै…

दुप्चेश्वरमा एक दिने प्रशिक्षण

विदुर दुप्चेश्वर गाउँपालिका वडा न. ७ शिखरबेशीमा बाल यौन दुव्र्यबहार, मानब बेचबिखन तथा सुरक्षित स्थानागमन सम्बन्धी १ दिने कार्यक्रम सम्पन्न भएको छ ।  महिला र बालबालिकाको लागि समान संसार कुमुदिनी नामक गैरसरकारी सस्था काठमाण्डौं र…

स्थानीय सरकारको अधिकारको खोजी

बेलकोटगढी स्थानीय सरकार कार्यान्वयनमा आएको एक वर्षपछि स्थानीय सरकारको भूमिका र समन्वयलाई प्रभावकारी बनाउने विषयमा प्रशिक्षण सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी बेलकोटगढी नगर कमिटिको आयोजनामा देवीघाटमा शुक्रवार र शनिवार जनप्रतिनिधि र राजनीतिक दलका…

मुद्धामा दण्डजरिमाना पाएकालाई सजाँयमा छुट दिने

रसुवा÷ जिल्ला अदालत रसुवाले विभिन्न मुद्धामा दण्ड जरिमाना पाएकालाई सजाँयमा छुट दिने बताएको छ । बिहिबार साँझ एक विज्ञप्ती प्रकाशित गर्दै जिल्ला अदालत रसुवाले अदालतबाट विभिन्न मुद्धामा गरेको फैसला वमोजिम कैद र भुक्तानी दण्ड जरिमाना…