अजिङ्गरेमा भूकम्पको कारण अबरुद्ध कम्प्युटर ल्याब सञ्चालन

विदुर । भूकम्पको कारण क्षतिग्रस्त भई अबरुद्ध भएको अजिङ्गरे माध्यमिक विद्यालयको कम्प्युटर ल्याब सञ्चालनमा ल्याइएको छ । विदुर नगरपालिका वडा नं. १३ मा रहेको विद्यालयको सूचना प्रविधि सहितको कम्प्युटर ल्याब पुनःस्थापना गरि सञ्चालन गरिएको हो…

गाउँसभामा क्यामेरा तोडफोडको महासंघद्धारा विरोध ः वडाअध्यक्ष नै…

नुवाकोट । तारकेश्वर गाउँपालिकाको वडाअध्यक्षहरुले पत्रकारको क्यामेरा खेसेर फुटाएको घटनाप्रति नेपाल पत्रकार महासंघ नुवाकोट शाखाले घोर भत्र्सना गरेको छ । महासंघले विहीबार विज्ञप्ती निकाल्दै घटनाको छानिविन गर्न माग गरेको छ । सचिव जगदीश खनालले हस्ताक्षर…

कायस्थद्वारा १ सय १५ जनालाई खाद्यान्न राहत प्रदान

विदुर – कोरोनाभाइरसको संक्रमणको जोखिमलाई रोक्नको लागि सरकारले जारी गरेको लकडाउनको कारण समस्यामा परेका विपन्न वर्गका मानिसहरुलाई खाद्यान्न राहत प्रदान गरिएको छ । नुवाकोट उद्योग वाणिज्य संघका निवर्तमान महासचिव दीपक कायस्थले व्यक्तिगत रुपमा विदुर नपा-२ बट्टार…

चक्र देव पोलिक्लिनिकद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री

विदुर –  चक्र देव पोलिक्लिनिकले जिल्लास्थित क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । आज पोलिक्लिनिकका डाक्टर कमल भण्डारीले नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पोलिक्लिनिकले १००…

नुवाकोट महोत्सवको तयारी पुरा

नुवाकोट । ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्बद्र्धन–दीगो आर्थिक विकासको लागि व्यवसायिक प्रवद्र्धन’ भन्ने नाराको साथ बुधबार माघ १६ गतेबाट बट्टारमा शुरु हुने छैठौँ नुवाकोट महोत्सव तयारी पुरा भएको छ । बट्टारस्थित महोत्सव स्थलमा आज आयोजित…

नुवाकोट पनि ‘प्याराग्लाइडिडङ जोन’

शिवपुरी /काठमाडौंबाट नजिकै रहेको नुवाकोटको शिवपुरीमा प्याराग्लाइडिङ सुरु भएको छ । राजधानी काठमाडौंबाट नजिकै रहेको शिवपुरीको सुइरेचौरमा प्याराग्लाइडिङको लागि अनुमति पाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले हालै नुवाकोट र मकवानपुरमा प्याराग्लाइडिङको लागि अनुमति दिएको…

२४ सय विरुवा रोपियो सामरीमा

सामरी । म्यागङ गाउपालिकाको वडा नम्बर ६ सामरीको पनेरामा रहेको धनेश्वरी सामुदायीक वनको क्षेत्रका खाली जग्गामा वृक्षारोपण गरिएको छ । साविकको कल्याणपुर, देउराली र सामरीसंग सिमा जोडिएको पनेरामा रहेको धनेश्वरी सामुदायिक वन क्षेत्रको खाली स्थानमा…

एकिकृत बस्ती समुदायलाई हस्तान्तरण

नुवाकोट । नेपाल भूकम्प पुर्नलाभ तथा पुनःनिर्माण कार्यक्रम अन्तर्गत रहेर अन्तर्राष्ट्रिय गैर सरकारी सस्था अक्सफामको आर्थिक तथा प्राविधिक सहयोगमा सहायता सामाजिक संस्थाले निर्माण गरेको तीन एकिकृत बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ । विदुर नगरपालिका वडा…