“महिलालाई परिवारको सहयोग विना राजनीतिमा सक्रिय हुन कठिन…

अप्सरा थापा, उपप्रमुख जिल्ला समन्वय समिति, नुवाकोट सामाजिक र राजनितिक गतिविधिमा संलग्न भई सामाजिक रुपान्तरणको अभियानमा क्रियाशील शिवपुरी गाउँपालिका वडा नम्बर २ कि अप्सरा थापाले जिल्ला समन्वय समिति नुवाकोटको उपप्रमुखको पद सम्हालिरहनु भएकोछ । माध्यामिक…

विपद व्यवस्थापनको लागि राहत सामग्री हस्तान्तरण

रसुवा – कोरोनाभाइरस (कोभिड–१९) को प्रकोप प्रभावितहरूका लागि नेपाल कम्युनिष्ट पार्टी तथा संविधान सभा सदस्य जनार्दन ढकालले जिल्ला विपद् व्यवस्थापन समितिमा राहत सामग्री हस्तान्तरण गरेका छन् । जिल्ला प्रशासन कार्यालय धुन्चेमा मङ्गलबार वैशाख २ गते नेकपा…

स्थानीय सरकारको अधिकारको खोजी

बेलकोटगढी स्थानीय सरकार कार्यान्वयनमा आएको एक वर्षपछि स्थानीय सरकारको भूमिका र समन्वयलाई प्रभावकारी बनाउने विषयमा प्रशिक्षण सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी बेलकोटगढी नगर कमिटिको आयोजनामा देवीघाटमा शुक्रवार र शनिवार जनप्रतिनिधि र राजनीतिक दलका…

वाम एकतामा टुटाउन विदेशी सक्रिय: पाण्डे

mahendra bahadur pandey

विदुर । नेकपा एमालेमा पोलिटब्युरो सदस्य महेन्द्र बहादुर पाण्डेले वाम गठबन्धनलाई टुटाउन देशी विदेशी शक्तिहरु सक्रिय भइरहेको बताएका छन् । विहीबार बेलकोटगढी नगरपालिका वडा नं. ९ नलगाउमा करुणाकर प्राविको २२ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै…

समानुपातिकमा नुवाकोटमा कांग्रेस अगाडी

विदुर । प्रतिनिधीसभा तथा  प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फ भने जिल्लामा नेपाली कांग्रेस अगाडी भएको छ । बुधबार विहान सम्पन्न मतगणना अनुसार जिल्लामा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो भएको छ…

धादिङमा वाम गठबन्धन विजयी

धादिङ । धादिङको प्रतिनिधी सभा तर्फको दुई र प्रदेश सभाततर्फको चारै सिटमा वामगठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधी सभातर्फ धादिङ १ मा धादिङको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा एमालेका भूमि त्रिपाठी विजयी भएका…

रसुवामा लोकतान्त्रिक गठबन्धन विजयी

रसुवा । प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनको पूर्वसन्ध्यामा वाम गठबन्धन भएपछि देशैरभर लोकतान्त्रिक गठबन्धन कमजोर रहेको देखिएको थियो । स्थानीय तहको मत परिणामको आधारमा कुन शक्ति कमजोर कुन बलियो भनेर विश्लेषण भइरहदा लोकतान्त्रिक गठबन्धन…

नुवाकोटमा वामको अग्रता

मत गणना सुस्त, पत्रकारलाई अवरोध विदुर । नुवाकोटमा वाम गठवन्धनका उम्मेदवारहरुको अग्रता कायमै रहेको छ । प्रतिनिधि सभाका लागि दुई र प्रदेश सभाका लागि चार क्षेत्र रहेको पहाडि नुवाकोटमा मतगणनाको शनिबार विहानसम्मको विवरण अनुसार सबै…