हरियो बस : एक ट्रयाजेडी

-लक्ष्मी रुम्बा चुनावी तापले सहर बाफिएको छ । गाउँको काँधमा त बुर्कुसी मार्दै होला चुनावी चटारो । आश्वासनको भद्दा गीत घन्काइरहेछ- चुनावी बजार । गठबन्धनको अमूर्त कोलाजले नेपाली राजनीति गर्माएको छ, हिउँदमा पनि । नेताको…